फोहोरी भए भनेर सबैले घृणा गर्छन् मलाई।
यो शहरको सर्वाहारा व्यक्ति हुँ म
यो गर त्यो गर भन्छन् धनीले मलाई।
यहाँ स्वच्छ हृदय भएको मान्छे पाउन गारो छ
खराब व्यक्तिले मेरो पछि लाग धनी बन्छस भन्छन मलाई।
म सधै सच्चा कमाइ गरेर खान्छु
देशको स्वाभिमान केही आफ्नो गौरव बचाउनु छ मलाई।
-The Blue Sky(Bikash Limbu)
-Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)
wow
ReplyDelete