मेरो मन तान्दा तान्दै उतै गासिदियौ।
नचिने सम्म तिमी र म कहाँको हो को
चिने पछि मेरो मुटुको कुनामा बसी दियो।
तिमीसँग जुनी काट्ने चाहाना छ मेरो
तिम्रो दिलमा बस्ने बास दिई मायाको साथ अदियो।
नदिनु है धोका जुनी भरमा बरुदिन दुख
जिउन सिकायो धोका दिन्न भनी विश्वास दिलायो।
-The Blue Sky(Bikash Limbu) -Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)
No comments:
Post a Comment
Thank you.