तर तिमीसँग माया गर्ने बाटो थिएन मेरो।
किनकि तिमि थियौ शोषित अनि अर्थ हेरी माया गर्ने
म थिए स्वतन्त्र श्रमजीवि तिमीमा जस्तो भावना थिएन मेरो।
तिम्रो माया आदर्श चरित्र नैतिकता लाइ होइन धनसँग थियो
तिमीले चोक्टा लुच्छनु थियो झुठो प्रेमी पनि मेरो।
तिमीसँग देखेका सपनाहरू तिमीले नै आगो सरी जलाई दियो
तिमी त अति नै उत्तम रहेछौ मायालु बनी धोकादिने मेरो।
-The Blue Sky(Bikash Limbu) -Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)
No comments:
Post a Comment
Thank you.