मर्नै नमर्ने नाउँ मात्र हुन्छ
तर मर्ने पर्ने प्रण मात्र हुन्छ।
बाचुन्जेल सम्म हाँकेर गरौं
मरेपछि त प्राण खरानी पो हुन्छ।
अहङ्कार इष्य क्रोधलाई हटाउनउ
सबैको लागि सेवा गरौं यहाँले धर्म हुन्छ।
सबै मालिस आत्मनिर्भर बन्न सिकौं
पछी आफ्नै भविष्यका लागि राम्रो हुन्छ।
-The Blue Sky(Bikash Limbu)
wow
ReplyDelete