तिमी भित्र स्वार्थी विचार अहङ्कार अनि क्रोधले भरिएको रहेछ।
तिमी सुख खोज्छौ सुख क्षणिक मात्र पाउँछौं अभिरल सुख त त्यहाँ पाउँछौं जब भगवान को प्रेमी बनेर
वस्तु वा सेवा यति भन्छौ, पाए अझै बढी तिम्रो मन्त अझैनि असन्तोषी नै रहेछ।
तिम्ले आफ्नो एक पाइला चाल्नुअघि असल ज्ञानी मित्रलाई सोध तिमीमा जे भएतापनि
आफ्नो अनि अर्काको विचार विश्लेषण गर नगर्दा तिम्रै अज्ञानता र घमण्डले पछुताउँदौ रहेछ।
खै कहाँ भयो तिम्रो व्यवहारमा परिवर्तन म त राम्रो हेर्न चाहन्थे
तिम्रो शरीरको स्वरूप मात्र राम्रो भित्र नैतिक, चरित्र, दृष्टि त दोषी नै रहेछ।
-The Blue Sky(Bikash Limbu) -Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)
No comments:
Post a Comment
Thank you.