तिमीलाई माया गरे पाएँ मैले बिछोड पछि मनमा अमर पीडा।
मेरो चोखो माया चिन्न सकेनौं धन हेरी छोडि मलाई गयौ
हेर्दा देख्छौं मलाई खुसी मनमा लुकेको छ हजारौं पीडा।
कसैसँग प्रेम नगरी सोच्थे म हुन्छ माया कस्तो
माया त दुई मनको सम्बन्ध रहेछ वियोगमा हुन्छ धेरै पीडा।
तिमी त मसँग माया गर्यो मन भुल्याई समय बिताउन
मिलनले दिदो हो खुसी र हौसला बिछोडमा नैरस्य र मनमा पीडा।
-The Blue Sky(Bikash Limbu) -Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)
No comments:
Post a Comment
Thank you.