खाएको बाचा कसम तोडी जाँदा।
म कति केही तिम्रो याद मा रोए
तिमी अरु सँग रमाएर जादा।
मैले सोचेका सपनाहरु तिमिले
आगो सरी जलाई दिएर जाँदा।
तिम्रो लागि त म केवल दास मात्रै रहेछु
मलाई सर्वहारा बनाएर तिमी जाँदा।
-The Blue Sky(Bikash Limbu) -Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)
wow
ReplyDelete