बिछोड भयो जीवनबाट धोका पाइयो केही समयपछि उमेरमा।
सुन्नु मान्नु अनुभवि व्यक्तिको कुरा कसैलाई नगर्नु हेला
भावी दिनलाई अन्धकार पारी मायामा फसिन्छ यौबनबस्था को उमेरमा।
जीवनको अर्थ बुझिएन भविष्य असल भइ सुल्झिएन
भावी लक्ष्य बनाएर अघि बढ्नु पर्ने रहेछ यौबानबस्था को उमेरमा।
समय चिनिए न कठोर स्थितिमा पनि जिबन बाट हार मानिएना
भविष्य उज्यालो पार्ने गर्न नगर्नु बिहे यौवनवस्था को उमेरमा।
धन हेरी स्वार्थी माया नलगाउनु आत्मनिर्भर बन्नु
सोची सोची जीवनको अर्थ बुझ्नु छ हर उमेरमा।।
-The Blue Sky(Bikash Limbu) -Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)