तिमीले रोजेको बाटो अर्कै रहेछ म त जिउँदै मरे प्रिये।
हामी त जोडी ढुकुरको जोडी झैँ भन्ने गर्थ्यो
दोबाटोमा छोडी गयौ मलाई एक्लै छाडी प्रिये।
तिमी पराईको हात समाएर हास्दै गयौं म एक्लै रूँदै थिए
ती पलहरु सम्झदा मेरो छाति चिरेर आउछ प्रिये।
मलाई छाडी गयो माया पनि मारेउ पराईलाइ आफ्नो सम्झेर
थियो आस तिम्रो रहेनौ तिमिनै सदाको लागि बिदा हुँदै छु प्रिये।
-The Blue Sky(Bikash Limbu) -Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)
No comments:
Post a Comment
Thank you.