मायाको नाता बीचमै चटक्क तोडी गयौ |
तिमिले माया लाइ पैसामा साट्दो रहेछौ
मेरो माया को मोल नबुझी छोडेर गयो।
भन्ने गर्थ्यौ मलाई हाम्रो माया अमर हो भनेर
तर यो त दुई दिनको रहेछ पैसाले लुछी चटक्क गयौ।
कोहि छैना यो संसारमा मेरो भन्नु अब
भन्ने तिमी थियौँ छैन अब कोही तिम्ले छाडेर गयो।
तिम्रो यादको सम्झनामा दुःखको यो बेदना मा
रुदैछु म एकलाई मेरो भन्नु तिमी थियो तिम्ले पनि छाडेर गयो।
-The Blue Sky(Bikash Limbu) -Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)
No comments:
Post a Comment
Thank you.