केही समयपछिलाई भन्दा हाम्रो मिलन नै भएन।
समयको व्यवस्था गर्दा पाएँ मैले धोका
माया त दुई मनको मिलन हरेक हाम्रो त भएन।
आउछ तिम्रो याद सधै मन बाट हट्नै हटेन
मह तिम्रो प्रेमी प्रेमास्पद बन्न भन्न सकिन।
पाए दुख अरूको भनाइ बेवास्ता गरी आफ्नै अज्ञानताले
सुन्दर जीवन सधैं खुसीले बिताउन सकिएन।
तिम्रो तस्बीर आँखामा बसेको छ आउँछ झल झली
आँफै पाए मनमा मायाको खोट हटाउन सकिन।
-The Blue Sky(Bikash Limbu) -Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)
No comments:
Post a Comment
Thank you.