मैले राखेको प्रेम प्रस्ताव पनि अस्वीकार गरे छौं।
गल्ती हुन्छ मान्छे बाट त्यसैबाट असल ज्ञान सिक्नुपर्छ
केही गल्ती भयो होला यही निउ पारी मलाई छाडिए गए छौं।
चाहन्थे म अमर कहानी झैँ होस् हाम्रो प्रेम
मलाई माया गरेझैँ गरेर दोबाटोमा छोडी गए छौं।
चोखो माया अमर हुन्छ झुठो माया धोका दिन्छ
केहि मात्र यही छ मेरो लास मा एक थुंगा फुल चढाउन आउने छौं।
-The Blue Sky(Bikash Limbu) -Subscribe my youtube channel click here(https://www.youtube.com/channel/UC6ZMo6Djm2UD-dCD0JWl6Wg)
No comments:
Post a Comment
Thank you.