हजुरहरूको माझबाट गरदैछु म यो सुरुवात। सम्पूर्णलाई मेरो हृदयबाट गर्न चाहन्छु स्वागत। यो हृदयबाट सलाम उहीँ पूर्वज सर्जकलाई, अब हुनेछ अधुरो यात्राको यहाँबाट सुरुवात। अब रोकिन्न यि हात चाहिन्छ तपाईंहरुको साथ, अब यो यात्राको यहीँबाट हुन्छ सुरुवात। दमनको भ्रमलाई चिर्नु छ अनि धेरैअघि बढ्नु छ असत्यको पोका उछिन्दै सत्यलाई गर्नुछ स्वागत।
Thursday, 13 February 2025
Here are some heartfelt and romantic lines for love on Valentine's Day
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Thank you.